पुस्तक download गर्ने बारे जानकारी

“संविधान निर्माण: घटना र अनुभूति” नामक पुस्तकलाई स्वदेश तथा विदेशमा रहनु हुने इच्छुक पाठक महानुभावहरुलाई सहज रुपले उपलव्ध हुन सकोस् भन्ने उद्देश्यले website तथा mobile App मा उपलव्ध हुने व्यवस्था गरिएको छ ।

:arrow_forward: विदेशमा वस्नु हुने महानुभावहरुले safari, chrome वा Google मा गएर prembahadursingh.com.np टाईप गरि WebSite हेर्न सक्नुहुनेछ । Web Site खुलि सकेपछि Payhip मा click गरेपछि Preview र Buy Now दुइवटा option देखिनेछ । Preview मा click गरेपछि पुस्तक वारे संक्षिप्त जानकारी पढन सक्नु हुनेछ । buy now click गरेपछि तोकिएको मुल्य PayPal मार्फत pay गरेपछि सम्पर्ण पुस्तक download हुनेछ। download भएको पुस्तक जुनसुकै वेला र जहिले सम्म पनि पढन सक्नु हुने छ । अन्य जानकारीको लागी website को Home button (।।।) click गरे पछि विभिन्न menu देखा पर्ने छ । विभिन्न menu मा click गरेपछि विभिन्न जानकारीहरु उपलब्ध हुनेछ ।

 

:arrow_forward: स्वदेशमा वस्नुहुने महानुभावहरुले prem bahadur singh नामक mobile App download गरी पुस्तक वारे संक्षिप्त जानकारी र सम्पूर्ण पुस्तक download गरी पढ्न सक्नु हुनेछ । त्यसको लागि iphone मा App store मा गएर prem bahadur singh टाइप गरी Mobile App download गर्नुहोस् । अन्य mobile मा Google play (play store) मा गएर Prem bahadur singh टाईप गरी mobile App download गर्नुहोस् । mobile App मा click गरेपछि Home, profile र about तीन वटा option देखिने छ । Home button click गरेपछि register option देखा पर्ने छ । त्यसमा आफ्नो नाम, Email id , phone नम्वर र password type गरी register गर्नु होस् । register भै सकेपछि login मा click गर्नुहोस् । login मा email id type गर्नुहोस् । password मा पाँच वटा अङ्क टाइप गरी (जस्तै 12345) login गर्नुहोस् । login गरिसकेपछि Home button click गरेपछि preview र Get book दुइवटा option देखा पर्ने छ । Preview मा click गरेपछि पुस्तक बारे संक्षिप्त जानकारी पढ्न सक्नु हुनेछ । Get book मा click गरेपछि Fone pay देखा पर्ने छ । Fone pay मा click गरेपछि mobile banking र internet banking देखा पर्ने छ । त्यसमा तपाइको खाता जुन बैंङ्कमा छ click गरी scan गरी तोकिएको मूल्य Pay गरेपछि तपाइको Mobile App मा सम्पुर्ण किताव download हुनेछ । download भएको पुस्तक तपाईले जुनसुकै वेला र जहिले पनि पढन सक्नु हुनेछ ।

 

:arrow_forward: mobile app मा पुस्तक download गर्न रु १३००, रु ९०० र रु ७०० का तीन ओटा option उपलब्ध छन्। रु १३०० pay गरि download गरेमा मूल्य रु १५५५ को hardback १ प्रति र रु ९००० मा download गरेमा मूल्य रु १११५ को paperback १ प्रति निशुल्क उपलब्ध गराईने छ। सबै option मा mobile app मा download भई पढ्ने सुविधा उपलब्ध छ। कुनै व्यक्तिले hardback को लागि रु १४०० र paperback को लागि रु १००० तथा कुनै संस्थाले hardback को लागि रु २००० र paperback को लागि रु १५०० का दरले कृषि बिकाश बैंक कलंकी शाखाको खाता नं 0211001362792013 मा एक मुस्ट रकम जम्मा गर्नु भएमा एक मुस्ट पुस्तकहरु उपलब्ध गराईने छ।

थप जानकारीका लागि 9840050069 मा सम्पर्क गर्नुहोस।

Share this content
Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *