लेखकको परिचय

नाम : प्रेमबहादुर सिंह

ठेगाना : महाबै गा.पा. –४, कालिकोट

जन्म मिति : असार –७, २०१० (जुन २०,१९५३ )

शिक्षा 

आइ .एस्सी.  (जीव विज्ञान), साहित्य,कला, संविधान, इतिहास, राजनीतिशास्त्र, समाजशास्त्र, पत्रकारिता, दर्शन, विज्ञान तथा प्रविधि, अर्थशास्त्र, कानुन लगायत विभिन्न विधामा स्व–अध्ययन ।

अनुभव

क ) राजनीतिक दायित्व 

अध्यक्ष – समाजवादी जनता पार्टी

उपाध्यक्ष – नेपाल मजदुर किसान संगठन ( बि.सं. २०३१–२०४७)

इन्चार्ज –मार्क्सवाद लेनिनवाद तथा माओत्सेतुङ विचारधारा अध्ययन मण्डल भेरी –कर्णाली (बि.सं. २०३२–२०३७)
केन्द्रिय सदस्य : नेकपा (एमाले) (बि.सं. २०४९–२०६१)

प्रवक्ता : संघिय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धन, नेपाल (बि.सं. २०६९–२०७०)

प्रवक्ता : ३० दलीय गठबन्धन (बि.सं. २०७१ – २०७२)

ख ) राजकीय दायित्व 

मन्त्री : कानुन तथा न्याय (बि.सं. २०५३, २०५४ र २०६६ सालमा)

मन्त्री : खानेपानी तथा सरसफाई (बि.सं. २०७२ र २०७३ )

मन्त्री : विज्ञान तथा प्रविधि (बि.सं. २०७३–०७४)

सदस्य : राष्ट्रिय सभा (बि.सं. २०४८–२०५४)

सदस्य : प्रतिनिधि सभा (बि.सं. २०५६– २०६३)

सदस्य: संविधान सभा/ व्यवस्थापिका संसद (बि.सं. २०६४–२०६९)

सदस्य: संविधान सभा / व्यवस्थापिका संसद (बि.सं. २०७०–२०७४)

संवैधानिक समिति, राजनीतिक संवाद तथा सहमति समिति, संविधान मस्यौदा समिति, कार्य व्यवस्था परामर्श समिति, राष्ट्रिय विपद व्यवस्थापन अनुगमन तथा निर्देशन समिति, सार्वजनिक लेखा समिति, विधायन समिति, दुर्गम क्षेत्र समिति, कानुन न्याय तथा संसदीय समिति, संसदिय सुनुवाई विशेष समिति, सुरक्षा विशेष समिति,संविधानका विवादित विषय समाधान उच्च स्तरिय कार्यदल, विवाद समाधान उपसमिति, संविधान मस्यौदा एकिकरण कार्यदल लगायत संसद, संविधान सभा र व्यवस्थापिका संसदका विभिन्न समिति र उपसमिति, कार्यदलमा रही कार्य गरेको ।

विदेश भ्रमण 

चीन, भारत, इजिप्ट, हङकङ, इटाली, जापान,रोमानिया, फिलिपिन्स, सिंगापुर, दक्षिण कोरिया, थाइल्याण्ड, यु.ए.ई.,फ्रान्स, भेटिकन सिटि, इथोपिया, मलेसिया, ओमन ।

प्रकाशित कृतिहरु

१. सम्पादक : जनताको साहित्य (सन् १९७२, भारतबाट प्रकाशित )
२. सम्पादक : कन्दरा ( बि.सं. २०३९-२०४१ , नेपालबाट प्रकाशित )
३. संविधान सभा, राज्यको पुन:संरचना र समावेशी लोकतन्त्र: एक प्रस्ताव, २०६३
४. विभिन्न पत्र-पत्रिका, टिभी, रेडियो र अंलाइनमा  कथा, कविता, लेख, जीवनी, अनुवाद र अन्तरवार्ताहरु प्रकाशित।

पदक तथा सम्मान पत्र

संबिधान निर्माणमा योगदान पुर्याए बापत ‘संबिधान सभा पदक’ तथा ‘सम्मान पत्र प्राप्त’ ।

Share this content